Posted on November 25, 2023
बर्तमान अन्तर्राष्ट्रिय राजनीतिक ध्रुविकरणको परिप्रेक्ष्यमा चीन, रुस र अमेरिका बिचको प्रतिस्पर्धा हाम्रा जस्ता साना मुलुकहरुलाई उदेक लाग्दो बिषय बन्दै गैरहेको छ। यहि ध्रुविकरणको सन्दर्भमा कुन शक्तिले आफ्नो दक्षताको उत्कृष्ट नतिजा निकाल्ने छ, त्यसैको सेरो फेरो भविस्यको लकिर पुनः एकपल्ट कोरिनेछ। साना, मझौला र गरिब भनेर नामकरण गरिएका राष्ट्रहरुले दुर दुरका दिनहरुमा पनि व्यवस्थाकै परिवर्तनका लागि मात्र संघर्स गर्न बाध्य पारिएर , तिनका बजेट असली बिकास भन्दा पनि अनिर्णय तिर बढी चलायमान हुने पनि निश्चित प्रायः छ।
नेपालको परिप्रेक्षमा, ६२ र ६३ पछिका द्वी बिधान सम्बन्धि चुनाबले पनि यसलाई उजागर गरि सकेको छ। चुनाब आफैमा गलत होइन, तर गन्तब्य नै ढाकिएको चुनाबले कुनै औचित्य न देखाएको आज हाम्रो यथार्थ हो। अर्थात तत्कालिक अवस्थामा राष्ट्रिय मुलधारको माग ” गोल मेच सम्मेलन ” नै नगरी हतारमा गरिएको र तत्पश्चात लागु गरिएको व्यवस्था नै आजको दिन को बिजारोपण गरिएको हो। हाम्रा जस्ता गरिब मुलुकले,न त बार्षिक १२ खर्बको बजेट नेता पाल्नको लागि बिनियोजन गर्न सकिन्छ , न त यस्ता विदेशीले नियन्त्रित व्यवस्था को चुनाबका लागि घरि घरि पैसा तिर्न नै सक्छ।
२३ वर्ष पहिले बंस नास गरिएको नेपाली राज परिवारको अध्याय लाइ पुनः खोतल्न खोज्दा तेस्का अनगिन्ति प्रायोजन हरु अहिले हामि देखि रहेका छौं। ति मध्ये एक हुन् बिशाल अन्तर्राष्ट्रिय ‘spy networking । यो एउटा एस्तो नेत्वोर्किंग हो जहाँ तेस्रो अथवा गैर लगाउ भएका राष्ट्र मा शक्तिशाली राष्ट्रहरुले एक अर्का बिरुद्ध का प्रयोजनका लागि आवस्यक पर्ने जानकारीहरु मुखौता बनाइयेर राखिएका नेताहरुसंग सजिलै हासिल गर्न सकिनेछ। स्मरण रहोस केहि वर्ष अगाडी चीन को huwawei कम्पनी का ceo लाइ अमेरिकी सरकारले यसैका कारण क्यानाडा मा गिरफ्तार गर्न लगाएका थिए। huwawei कम्पनी को आडमा चीन सरकारले सबै जसो बिश्वो राजनीतिका पात्रहरुमा आफ्नो प्रत्यक्ष निगरानी राख्न खोजिएको किस्सा अझै सेलाएको छैन। सोहि सिलसिलामा tiktok को उदय हुनु र यस मार्फत अधिकाङ्ग्स प्रयोगकर्तालाइ चिनिया निगरानी अधिक मात्रामा बढाइएको जानकारी सर्वबिधितई छ। नेपाल जस्ता अरु थु प्रै देशका नेता पात्रहरु कुन कुन शक्तिशाली राष्ट्रका नुन का सोजा गर्न तल्लिन छन्, त्यो पनि यसले चीन लाइ सजिलै खबरदारी गर्न सक्दथ्यो। अभाग्यवश, नेपाली नेत्रित्वो पनि यसबाट अक्षुन्न रहन सकेन।
२३ वर्ष अगाडी फेरी एक पटक फर्कौं, त्यस वखत war on terror को नाम मा अमेरिकी सरकारलाई आफ्नो प्रश्तुति प्रगाढ रुपमा अघि बढाउनु थियो भने आजको दिन मा को नाम मा अमेरिकी सरकारलाई आफ्नो प्रश्तुति प्रगाढ रुपमा अघि बढाउनु थियो भने आजको दिन मा रूस ( युक्रेन अनि सम्भावित चीन ( ताईवान युद्ध को निमित्त अझ बढी तगडा हुनु पर्ने छ। हो, यहि सेरो फेरो मा , आफु निकट भविस्य मा आफु नफसिवुन भनेर नै नेपाली नेत्रित्वोले सगौरव tiktok मा प्रतिबन्ध गर्न लगाए। नेपाली नेत्रित्वोले बिदेशी nexus को कुन चाहि पाटो लाइ समात्ने छ त्यहि नै गणतन्त्र र प्रसाईंजीको संघर्सको नतिजा हुनेछ।
तितो यथार्थ यहि हो , पछिल्ला दिनमा न गणतन्त्र नेपालको निम्ति आएको हो र न त भोलिको दिनको व्यवस्था नेपाल कै निम्ति सजिलै आउने वाला छ। काठमाडौँ ले बालेन शाह पाएको जस्तो सजिलो नेत्रित्वो राष्ट्र ले पाउन अझै समय लाग्ने निश्चित छ। व्यवस्था बदलिन पनि अति आवस्यक भैसकेको छ भने बदलिएको अवस्थाका शाशक पनि बुढो हड्डी भैसकेको अवस्था छ भने उहाका उत्तराधिकारीको निमित्त बलियो आवाज उठिसकेको छैन। या त फ्री फल भनिएझैं जनताले औधि रुचि गरिएका अर्कै व्यक्तिको निम्ति व्यवस्था परिवर्तन को गद्दीमा राखिनु पर्यो जुन १६ औं शताब्दि मा रसिया मा tsar राज को उदय भएको थियो या त फ्रान्स को napoleon जस्तो। तर फेरी जे गर्न पनि अन्तर्राष्ट्रिय nexus को pressure उत्तिकै हुनेछ।
बालेन – प्रसाईं जी लाइ शुभकामना !!